महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गर्न थालेको तराई मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् । माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले मधेशमा माओवादी पार्टी बलियो रहेको दाबी गरे । पार्टीले जनतासँग माओवादी तराई…