१५ पुस २०८२, मंगलबार | December 30, 2025

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताएका छन् । गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भने, “जसले संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । तर नागरिकता प्राप्त गर्न नहुने व्यक्तिले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुईवटा कुरामा…