काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मानव तस्करीमा संलग्न जनप्रतिनिधिलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले कानुन सहकारी प्रकरण भएपनि जनप्रतिनिधि मानव तस्करीमा सलग्न भएपनि कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् । थापाले कानुन सबैको लागी बराबर हुनुपर्ने जिकिर गर्दै गल्ती…