भैरहवा । नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास नामक पुस्तक आजबाट बजारमा आएको छ । एमाले रुपन्देहीले प्रकाशन गरेको सो पुस्तकको पूर्वअर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले विमोचन गरेका छन । भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनको उदघाटन सत्रमा उक्त पुस्तक विमोचन गरिएको हो । रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास…