१८ पुस २०८२, शुक्रबार | January 3, 2026

सुरु भयो एमाले रुपन्देहीको १० औं अधिवेशन

भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रुपन्देहीको १० औं अधिवेशन भैरहवामा सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरे । अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने प्रचार गरिएपनि अध्यक्ष ओली उपस्थित नभएपछि सहभागी कार्यकर्ताहरुले असन्तुष्टी प्रकट गरेका छन् । अध्यक्ष ओली अस्वस्थताका…