१४ पुस २०८२, सोमबार | December 30, 2025

दुर्गा प्रसाईंका समर्थकमाथि भएको धरपकडप्रति राप्रपा अध्यक्षको आपत्ति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकडप्रति आपत्ति जनाएका छन । ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको…