६ पुस २०८२, आइतबार | December 21, 2025

चोलेन्द्र शमशेर जबराको सर्वोच्चबाट अपमानजनक बर्हिगमन

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त भएका हुन् । ‘६५ वर्षे उमेरहदका कारण उहाँ ९जबरा० मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । २८ मंसिर २०१४…