६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘मेला’ नभनेर जुत्ता ‘मेला’ चलाउन दिने सहमति, अवरोध गरिएको जुत्ता मेला आजबाट संचालनमा

बुटवल । बुटवलका ब्यवसायिक संस्थाहरुको दवावमा अवरोध गरिएको मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः संचालनमा आएको छ । जुत्ता मेला लगाउँदा स्थानीय ब्यवसायीको पसल सुक्ने निश्कर्ष सहित मेला संचालनमा अवरोध पुर्याउने गरि स्थनीय सरकारलाई दवाब दिन पुगेका ब्यवसायिक संस्थाहरुले अन्ततः मेला शब्द हटाएर जुत्ता बजार संचालन गर्न दिन सहमत भएपछि जुत्ता मेला संचालनमा आएको…