१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

ब्युँतियो सांसद विकास कोष, सांसदलाई ५ करोड खर्च गर्ने अधिकार

काठमाडौँ । सरकारले नागरिकमाझ आलोचना भएको संसद विकास कोषलाई ब्युंताएको छ । आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने निर्णय गर्दै सरकारले कोषलाई ब्युँताएको हो । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । सांसदहरुको बजेट वितरणमा जनताको असन्तुष्टी र नागरिकस्तरबाट कोष…