४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपाल र चीनबीच सहसचिवस्तरीय वार्ता आज, के हुँदैछ छलफल ?

काठमाडौं । नेपाल र चीनबीच आज व्यापार वार्ता हुनेभएको छ । वाणिज्य सहसचिवस्तरमा हुन लागेको वार्तामा दुई मुलुकबीचको व्यापार कारोबारमा रहेका समस्याहरुबारे छलफल हुनेछ । चीनको वाणिज्य व्यापार मन्त्रालयको सहसचिवस्तरमा हुने भर्चुअल वार्तामा व्यापारिक वातावरण सुधारको विषयलाई प्राथमिकतामा राखिएको छ । यसअघि नेपालले चीनसँगको व्यापारिक वार्ता तिब्बत स्वायत्त प्रदेश सरकारको वाणिज्य अधिकारीहरुसँग मात्र हुने गरेको थियो…