१० चैत्र २०८२, मंगलबार | March 24, 2026

विमानस्थल फुलफेजमा नचलेर लगानी डुब्ने अवस्था आएको भन्दै उद्योगी व्यवसायीले पर्यटन मन्त्रीसँग मागे गुहार

भैरहवा । भैरहवा विमानस्थल संचालनमा आएसँगै भैरहवा क्षेत्रमा निजी क्षेत्रले लगानी गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलपछि पर्यटक आवागमन बढ्ने र यसबाट व्यवसाय फस्टाउने अपेक्षाले निजी क्षेत्रको लगानी भयो । विमानस्थल निर्माण सकियो, सञ्चालनमा पनि आयो । तर व्यवसायी अझैं खुसी छैनन् । सातामा तीन उडान मात्रै अन्तर्राष्ट्रियस्तरको छ । ती विमानमा आउने जाने पनि नेपाली…