बुटवल । प्रदेश सरकारले संबिधानमै नभएको व्यवस्थाबाट बुटवल(रुपन्देही)लाई आर्थिक राजधानी बनाउने गफ दिएपनि रुपन्देहीमा वर्षौंदेखि उद्योग संचालन गर्दै आएका उद्योगीहरु भने तालाचाबी सरकारलाई बुझाएर हातबाँधेर बस्ने तयारीमा छन् । राजधानी बुटवलबाट भालुवाङ लैजानेबेलामा एमाले नेताहरुले र प्रदेश सरकारको नेतृत्व गरेपछि गठबनधनका नेताहरुले बुटवललाई आर्थिक राधानी बनाउने गफ दिइरहेका छन् । संचालनमा रहेका उद्योगहरुलाई विद्युतको उचित…