२० मंसिर २०८२, शनिबार | December 6, 2025

उपप्रधानमन्त्री पौडेलको दाबी, – पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार…