१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । बैंकले खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु काम गदै आएका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको…