१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

माछापुच्छ्रे बैंक २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश

काठमाडौं ।माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्षअघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक यतिबेला व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित भएको छ । ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा आफु अब्बल…