१७ माघ २०८२, शनिबार | February 1, 2026

बुटवलमा आजबाट ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री सुरु

बुटवल । बुटवल बजारमा लामोदुरीसम्म चल्ने ईलेक्ट्रिक स्कुटी भित्राएको छ । बागमती मोटरसाईकल सेन्टरले शुक्रबार आफनो शोरुममा गेरो डिटि ६० मोडल ईलेक्ट्रिक स्कुटी लन्च गरेको हो । सोल फुल मोटर प्रालि र क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टले नेपालमा भित्राएको यो स्कुटी बुटवल बजारमा भने बागमती आधिकारीक डिलर रहेको छ । यो स्कुटी एक पटक चार्ज…