७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

‘मिस्टर कोर्न’ अव रुपन्देहीको मणिग्राममा, मकैका दर्जनौ परिकार एकैठाँउमा खान पाईने

बुटवल । भेज पारखीहरुलाई लक्षित गरि मिस्टर कोर्नको पाचौ शाखा रुपन्देहीको मणिग्राममा खुल्ने खुल्ने भएको छ। मकैको स्पेशल आईटमसंगै भेज मिटका विभिन्न परिकार खुवाउने गरि मिस्टर कोर्नको शाखा खोल्ने तयारी गरेको हो । भारतिय आर्मिमा सेवा निर्वारत भएका राजन श्रेष्ठ नेपाल फर्किए पछि रेष्टुरेन्ट ब्यवसायमा हात हालेका हुन् । गुड डु द भेगन क्राउनको फ्रेन्चाईचिज…