१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

सुनको मूल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने

काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले…