१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

तोलामा एक हजार दुई सय बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक…