१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

निर्यात अनुदानलाई निरन्तरता दिन व्यवसायीहरुको माग

विराटनगर । मोरङका व्यवसायीहरूले नेपालबाट निर्यात हुने वस्तुमा दिइदै आएको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । मोरङ उद्योग व्यापार सङ्घले आज एक विज्ञप्ति जारी गरी उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले निर्यात अनुदान प्राप्त गर्न बुझाउने आवेदन यस वर्ष प्रक्रियामा नलिने भन्दै सूचना जारी गरेको भन्दै विरोधसमेत जनाएको छ । भूपरिवेष्टित…