बुटवल । बुटवलको विकासका लागि योजनाबद्ध नयाँ कार्यक्रम र लक्ष्य तयार गर्नु पर्ने आवश्यकतामा जोड दिइएको छ । चलायमान वजारका लागि परम्परागत योजनाले काम गर्न नसक्ने बताउदै बुटवलको वजारलाई चलायमान बनाउनका लागि नयाँ शहरको अवधारणासहित योजनाबद्ध कार्यक्रम तयार गर्नु पर्ने माग गरिएको छ । रुपन्देही व्यापार संघले सोमवार बुटवलमा आयोजना गरेको बुटवल वजारको वर्तमान अवस्था…