२४ माघ २०८२, शनिबार | February 7, 2026

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौ । चितवनको कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सको तर्फबाट एडिसनल डाइरेक्टर डा।मनोहर प्रधान ले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्सँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले…