६ पुस २०८२, आइतबार | December 21, 2025

राशिअनुसार यो हप्ताको सेयरबजारः कसलाई फाइदा कसलाई घाटा ?

काठमाडाैं। वैदिक ज्योतिषशास्त्र अनुसार तपाईको जन्मकुण्डलिले तपाईंको जीवनलाई मार्गदर्शन गर्दछ। जीवनमा जन्म देखि मृत्युसम्म धेरै आरोह, अवरोहहरू हुन्छन् । परिवार, धन, मित्र, सन्तान, व्यापार, सवारी साधन, विदेश यात्रा, शिक्षा, ऋण, शत्रु, माया, धर्म वा अन्य धेरै कुराहरू जन्मकुण्डलिबाट आंकलन गर्न सकिन्छ। भविष्यवाणी गर्ने ज्योतिष गलत हुन सक्छ तर विज्ञान सिद्द शास्त्र गलत हुन सक्दैन् ।…