१६ कार्तिक २०८३, सोमबार | November 3, 2026

हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

काठमाडौं । नेपालमा बनेको हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले एसेम्बल गरेको भेन्यू सो ब्यादरमा खरिद गर्न सकिने जानकारी कम्पनीले गराएको हो । हुन्डाई नेपाल : मेड फर योर जर्नी ग्राहकमुखी योजना अनुसार हुन्डाई भेन्यू खरिद गर्दा…