६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

होङ्सी सिमेन्टले राष्ट्रको अर्थतन्त्रमा योगदान गरेको छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले होङ्सी सिमेन्ट उद्योग सञ्चालनले नेपालको अर्थतन्त्रमा योगदान गरेको बताएका छन् । शनिबार होङ्सी सिमेन्ट उद्योग सञ्चालक समितिको आमन्त्रणमा होङ्सी सिमेन्ट उद्योग प्रा.ली. को अबलोकनका क्रममा उद्योगका सञ्चालक र उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले उद्योगको स्तर उन्नती र क्ष्नमता बढाउन कच्चा पदार्थ सप्लार्यमा प्रदेश सरकारको तर्फबाट…