७ पुस २०८२, सोमबार | December 22, 2025

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी भने स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोेबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २…