३० असार २०८३, मंगलबार | July 14, 2026

डिसहोमबाट इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न सकिने



काठमाडौ । हिसहोमबाट आईपीएलका खेलहरु हेर्न पाइने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा आईपीएलका खेलहरु एच डि क्वालिटिमा हेर्न पाइने भएको हो । जसमा अन्र्तराष्ट्रिय सिरिजहरु  जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने भएको हिसहोमले जनाएको छ ।

लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको क्जयचतक त्ख्, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु,लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : ३९ बजे

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक