१० बैशाख २०८३, बिहिबार | April 23, 2026

अर्थमन्त्री भेटेर बुटवलका नगरप्रमुखले भने,-‘संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिनुहोस्’

बुटवल । अर्थमन्त्री प्रकाशशरण महतसँग भेटेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गरेका छन् । अर्थमन्त्रालयमा पुगेर अर्थमन्त्री महतसँग भेटेर उनले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई निर्देशन दिन आग्रह गरे ।…