६ पुस २०८२, आइतबार | December 21, 2025

सेञ्चुरी कमर्सियल बैंकले गर्यो साधारणसभा, ४.७५ प्रतिशत बोनश शेयर दिने

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले बाह्रौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न गरेको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित…