काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवमसंग उपहार टन्न”उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली उपभोक्ता र बिक्रेताको नाम सार्वजनिक गरिएको छ । उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४०जना गरि ७० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत चयन गरि सार्वजनिक गरिएको हो । यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको…