२७ माघ २०८२, मंगलबार | February 10, 2026

नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

काठमाडौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मार्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष UNCDF को सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड १९…