६ पुस २०८२, आइतबार | December 21, 2025

२ वर्ष पछि बुटवलमा लाग्याे औद्योगिक ब्यापार मेला

बुटवल । कोरोना कहरका कारण बिगत २ वर्ष देखि लाग्न नसकेको औद्योगिक ब्यापार मेला यस वर्ष भने बुटवलमा शुरु भएको छ ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको हो । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको आज एक समारोहकाबीच…