५ पुस २०८२, शनिबार | December 20, 2025

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल, के केमा पाईन्छ छुट ? (सूचीसहित)

काठमाडौं । विगतका वर्षहरु जस्तै यसवर्ष पनि सरकारले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर सहुलियत पसलहरु संचालन गर्ने भएको छ । आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा…