३ पुस २०८२, बिहिबार | December 19, 2025

अर्थमन्त्रीले संसदमा आर्थिक स्वेतपत्र पेश गर्दै

काठमाडौं । सरकरले देशको आर्थिक अवस्थाको चित्रण गर्ने स्वतेत्रपत्र सार्वजनिक गर्नेभएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभा बैठकमा आर्थिक स्वेतपत्र पेश गर्नेभएका छन् । देशको वर्तमान आर्थिक अवस्था कस्तो रहेको छ भन्नेबारे जानकारी दिन अर्थमन्त्री शर्माले स्वेतपत्र पेशगर्न लागेका हुन् । अर्थतन्त्रको सूचांक, वित्तीय अवस्था, आयात निर्यात, बजेट खर्चकोा अवस्था, रोजगारी र आर्थिक वृद्धि…