२४ माघ २०८२, शनिबार | February 7, 2026

सनराइज बैंकले ल्यायो नारी विशेष योजना

काठमाडौ । आफ्ना ग्राहकलाई नवीनतम र अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँचवटा…