२० मंसिर २०८२, शनिबार | December 7, 2025

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथाविश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ«े बैंक लि. ले मलेसियास्थित सि.बि.एल.मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ«े बैंक लि. ले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहजहोस् भन्ने लक्ष्यका साथ मलेसिया स्थित सि.बि.एल.मनी ट्रान्सफरसंग सहकार्य गर्दै आज (सोमबार) देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो…