काठमाडौ । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न साधारणसभा बोलाएको छ । बैंकले मंसीर २९ गते साधारण सभा गर्ने भएको हो । साधारणसभा बैंकको रजिस्ट्रार कार्यलय टंगाल काठमाण्डौमा बिहान साढे ११ बजे बोलाएको छ । साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ जसमा…