२० मंसिर २०८२, शनिबार | December 6, 2025

गैर आवासीय नेपाली संघद्वारा संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड, ३ लाख २० हजार ६१४ जना आवेदकले सेयर पाए

काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ साउन २७ गते मंगलबार  बाँडफाँड गरेको छ । । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार सेयर बाँडफाँड गरेको हो । सेयरको लागि कुल ४ लाख १७ हजार ९५८ जना आवेदकले सेयर आवेदन गरेका थिए । जसमा ३ लाख २०…