२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

आइएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं । दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । खल्ती र आइएमई पे आपसमा गाभिनका लागि नियामक नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो। नेपालको डिजिटल भुक्तानी कारोबार क्षेत्रमा दुई प्रतिस्पर्धीबीच पहिलो पटक एकीकरण हुन लागेको हो। दुबै वालेट आपसमा गाभिए पछि, ग्राहक…