२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक

बुटवल । बुटवलमा निसानको बहुप्रतिक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च भएको छ । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पको बुटवल शाखाले बुटवलमा नयाँ म्याग्नाइट लन्च गरेको हो । गाडीको ग्लोबल आईएमई बैंक राममन्दिर शाखा प्रमुख मानिस श्रेष्ठले गाडी अनविल गरे । नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब-फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस…