७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमसिए-नेपालद्वारा ११७ किमि प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’अन्तर्गत ११७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ। यससँगै कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका ३१५ किलोमिटर प्रसारण लाइनसम्बन्धी सम्पूर्ण सम्झौता पूरा भएको छ। सम्झौताअनुसार आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौंस्थित निर्माणाधीन लप्सिफेदी सवस्टेशनबाट नुवाकोटको रातमाटे सवस्टेशन हुँदै मकवानपुरको हेटौँडा सवस्टेशनसम्म चार सय केभी क्षमताको…