१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

चितवन । जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । विसं २०७५ देखि घरबास सुरु गरिएको हो । सिराइचुली…