भैरहवा । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक संशोधनको तयारी गरिएको बताएका छन् । आज चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशले यहाँ आयोजना गरेको खुला सीमा र यसले पारेको असर विषयक अन्तरक्रियामा उनले भन्सार विधेयक सबैको स्वीकार्य हुने बनाउनका लागि समिति देशभरिका भन्सार भएका नाकाको अवलोकनमा रहेको बताए । “व्यवसायीलाई कसरी सुरक्षित बनाउने, चोरी…