१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

झापा । पूर्वी नेपालको नगदे कृषि उत्पादन सुपारी निर्यात रोकिएपछि मुलुकले बर्सेनि रू दश अर्ब बराबरको विदेशी मुद्रा आर्जनको स्रोत गुमाउन थालेको छ । सरकारले विसं २०७८ देखि सुपारी निर्यातमा रोक लगाएयता चार वर्षमा सुपारी निर्यात ठप्प रहेको सुपारी उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताए। उनले निर्यात रोकिनु अघि भन्सार प्रक्रियाबाट बर्सेनि रु…