८ बैशाख २०८१, शनिबार | April 20, 2024

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको छ । कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको जानकारी गराएको छ । यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता सेयर…