७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

नेप्सेमा २० अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ । आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार ६६० पटक खरिदबिक्री हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ बराबरको कारोबार भएको…