काठमाडौं। सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३।०६ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ । यसदिन ६३ कम्पनीको सेयरमूल्य…