७ आश्विन २०८३, बुधबार | September 23, 2026

सेयर बजारमा दोहोरो अंकको ओरालो

काठमाडौ । साताको चौथो कारोबार दिन बुधबारबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३।०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ। यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १।८५ अंकले उकालो लागि…