६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे पदबहाली

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गरेका छन् । बोर्डको कार्यालय ललितपुरमा हमालले आज पदभार ग्रहण गरेका हुन् । तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत एक सिमेन्ट कम्पनीसँगको शेयर खरिद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो । करिब छ महिनापछि गत बिहीबार सरकारले कैलालीका हमाललाई बोर्ड अध्यक्षमा…