६ आश्विन २०८३, मंगलबार | September 22, 2026

दोलखाबासी र वैदेशिक रोजगारीमा रहेकालाई ‘कालिञ्चोक दर्शन’को आईपिओ खुला

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोडको दुई प्रतिशत…