६ पुस २०८२, आइतबार | December 21, 2025

साफ यू-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ ।  फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।…